शुक्रबार, भदौ १२, २०८३

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्।

आइतबार राति प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पीडित महिलाले आइतबार राति ७ बजेको समयमा आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि सिंहलाई नियन्त्रणमा लिइएको वृत्तका डिएसपी जितेन्द्र भण्डारीले जानकारी दिए।

सिंहलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको उनले जानकारी दिए।

प्रकाशित: Sep 07, 2020| 15:40 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।