शुक्रबार, भदौ १२, २०८३

बुढीगंगाका एक कोरोना संक्रमितको मृत्यु

विराटनगर– मोरङको बुढीगंगा ४ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

विराटनगर– मोरङको बुढीगंगा ४ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगामा उपचाररत उनको दिउँसो ३ः३० मा मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको छातीमा पनि समस्या रहेको मेडिकल कलेजका प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि शनिवार स्वाव संकलन गरिएको थियो । उनको कोरोना पोजेटिभ रिपोर्ट साँझ ६ वजे आएको राठोरले बताए । बुढीगंगामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

 

प्रकाशित: Sep 06, 2020| 19:14 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।