बिहीबार, असोज १, २०८३

समाज

सशस्त्रका आईजीपी र गृहसचिव लिएर गृहमन्त्री दार्चुलाको छाङरूमा

गृहमन्त्री रामबहादुर थापा गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित दार्चुलाको छाङरू पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

सई ध्रुव रावल मृत फेला

दार्चुलामा प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा ओली, आज पनि दाहालसँग छलफल

आज पनि ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका विषयमा करिब २ घण्टा छलफल भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

डा. केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पोखराको गुमनाम ‘जुम्ल्याहा झरना’  

कतिपय प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छन्, पोखराकै लागि अपिरिचित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बडिबिल्डर हजुरआमा, जो जीम गएरै बनिन् सेलिब्रेटी

२०१८ डिसेम्बरमा जिम जोइन गरेपछि तीन महिनामा नै उनले १४ केजी तौल घटाएकी थिइन्। अहिले उनले फ्ल्याट स्टोमक र टोन मसल बनाएकी छिन्। उनको शरीर खेलाडीको जस्तै बनिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एक जनाको मृत्यु भएको छ। घटनामा छ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पोखरा महानगरले बनायो अलपत्र भवनमा ५० बेडको आइसोलेसन

लक्षण नभएका र घर बस्न नसक्ने संक्रमितलाई राख्न ३० लाख खर्चेर आइसोलेसन बनाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

यस कारण हुँदैन फागुनमा कांग्रेसको महाधिवेशन

करिब एक महिना  नेपाली चाडबाडमा व्यस्त हुने र त्यसगत्तै सुरु हुने चिसोयाममा हिमाली र उच्च पहाडी क्षेत्रमा वडातहदेखि जिल्ला अधिवेशन सम्पन्न हुने सम्भावना कमजोर बन्ने छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

किसानले गरेकाे चक्काजामका कारण भारत ठप्प 

भारतमा संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसानहरु आन्दोलित भएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

सेल्फी डाँडामा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बेगखोलामा पुल नबन्दा स्थानीयलाई सास्ती 

भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण १ दोवाकी कुमारी शेरचन ३० गते राति बाटोमै सुत्केरी भइन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

खुलेकै हो आकाश ? यस्तो हुनेछ तीन दिनको मौसम 

हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने महाशाखाका मौसमविद् वरुण पौडेलले नेपाल समयलाई जानकारी दिए । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बारा र पर्सामा थप १५ जनामा कोरोना संक्रमण

बारा र पर्सा जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १० जना वीरगञ्ज महानगरपालिकाका रहेका छन। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

नेपालगन्जमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु 

बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

जिपसहित काठ तस्कर पक्राउ

बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बारबर्दियामा ५ दिन निषेध आदेश

 कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पहिरोमा पुरिएर निधन भएका एकै घरका नौ जनाको सामूहिक दाहसंस्कार

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

‘परिवारका सबैलाई पुर्‍यो, मलाई मात्रै ढोकाबाट हुत्याइदियो’ 

यताउता हेर्न नपाउँदै पहिरोले घर गर्ल्याम्मै ढाल्यो। मनीषालाई घरले पुर्न पाएन। पहिरोले निकै तल हुत्यायो। उनको खुट्टामा गहिरो चोट लाग्यो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७