बिहीबार, असोज १, २०८३

समाज

रतुवामाईमा पुल एकातिर, खोलो अर्कैतिर

मोरङको रतुवामाईबाट गौरीगञ्ज बजारसम्म पुग्न लाग्ने समय १० मिनेट हो। वर्षायाममा भने सोही ठाउँ पुग्न ३ घण्टा लाग्ने गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

५१ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

उपत्यकामा संक्रमण दर तीव्र, १० दिनमा ७,०३८ जना थपिए, कुन दिन कति?

असोज १ गतेदेखि शनिबारसम्म देशभर १३ हजार ४९४ संक्रमित थपिएकामा उपत्यकाका तीन जिल्लाका मात्र आधाभन्दा बढी अर्थात् सात हजार ३८ जना छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित

काठमाडौंमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

आज १,२०७ जनामा कोरोना पुष्टि, १,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो डेढ महिनादेखि दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

प्रदेश १ मा १०६ संक्रमित थप, ११९ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र अस्पतालमा उपचाररत सैनिक जवानको आज (शनिबार) मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

सुदूरपश्चिम विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु

कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

मृत्यु भएपछि एक पुरुषमा कोरोना पुष्टि

चितवनमा मृत्युपश्चात् एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

प्रदेश ५ : बाढीपहिराेले सडक अवरुद्ध, तटीय क्षेत्रका बस्ती जोखिममा  

गत दुई दिनदेखि परेको अबिरल बर्षाका कारण प्रदेश ५ का पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीका कारण भौतिक नोक्सानी भएको छ।  पाल्पाको पहाडी क्षेत्रमा परेको अबिरल बर्षाले तिनाउ नदीको सतह...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

सत्याग्रही डा. केसीका समर्थक पक्राउ

नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

संघीय सरकारले कर्मचारी सरुवा गरेकोमा प्रदेशको बिरोध, सचिवलाई हाजिर गर्न रोक 

संघ सरकारले मनोमानी ढंगले कर्मचारी सरुवा गर्दै आएकोमा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवले कडा आलोचना गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

रातभरको भीषण वर्षाले डुबान र भौतिक क्षति

शुक्रबार रातभर परेको भीषण रुपन्देहीका विभिन्न क्षेत्र प्रभावित भएका छन। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

दुई महिनादेखि कर्णाली प्रदेशसभा बैठक स्थगित

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण दुई महिनादेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

पाल्पा पहिरोमा  बेपत्ता पाँचै जनाको शव निकालियो

रम्भा गाउँपालिका २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाकै शव फेला परेको छ।  पुरिएर बेपत्ता भएदेखि उनीहरूको खोजी भइरहेको थियो।  
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

तीन सय ५० जना क्षमता भएको झापा कारागारमा हजारभन्दा बढी कैदीबन्दी

झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दी त्रसित भएका छन।  कारागारको क्षमता तीन सय ५० मात्र भए पनि यहाँ एक हजार एक सय ४३ जनालाई...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

स्वदेश फर्किए ७६ हजार नौ सय ६७ नेपाली 

विश्व महामारीका रुपमा फैलिएको कारोना संक्रमणको   असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार नौ सय ६७ नेपाली स्वदेश फर्किएका छन। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका १२  टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

पर्सा, बारा र रौतहटमा थप ३१ जनालाई कोरोना संक्रमण 

पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७