काठमाडौं । सत्याग्रही डा गोविन्द केसीका समर्थनलाई प्रहरीले पक्राउ गरेको छ।
शान्तिपूर्ण आन्दोलनका लागि माइतीघर मण्डलामा जमा भइरहेका समर्थकमाथि प्रहरीले हस्तक्षेप गरेको हो।
शान्तिपूर्ण आन्दोलन हुनुपूर्व नै प्रहरीले हस्तक्षेप गर्दै दर्जनौ समर्थक पक्राउ गरेको छ।