बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
३४ वर्षदेखि फरार पक्राउ
आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिसंखुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
बारामा बसकाे ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी
दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु. पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
रेडक्रसले जारी गर्यो श्वेतपत्र, दर्ता नवीकरण र निर्वाचन प्राथमिकतामा
नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
सरकार यस कारण सुन्न चाहँदैन डा. केसीका माग
प्रतिपक्षमा छँदा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउने नेकपाका नेताहरू यतिबेला उनका माग सुन्नै चाहँदैनन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
सडक सेवा शुःल्कको विरोध गर्दै राजमार्ग अवरुद्ध
सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज (आइतबार) पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
‘अब ग्रामीण पर्यटन, तर सहरको विकल्पमा होइन’
अहिले दुनियाँ कोरोना भाइरस महामारीसँग लडिरहेको छ। सबैभन्दा धेरै चपेटामा छ पर्यटन क्षेत्र।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
अब पीसीआर रिपोर्ट प्रयोगशालाबाटै वितरण
कोरोना भाइरसको पीसीआर रिपोर्ट प्रयोगशालाबाटै पाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
अख्तियारका २ कर्मचारीसहित गण्डकी प्रदेशमा ३३ संक्रमित थपिए
पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
४८ जिल्लामा संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति)
छिल्लो २४ घण्टामा देशभरका ४८ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
दुई पूर्वप्रधानन्यायाधीशसहित ३३ नागरिक अगुवाले गरे डा. केसीको जीवनरक्षाको अपिल
दुई पूर्वप्रधानन्यायाधीश नागरिक समाजका ३३ अगुवाले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
उपत्यकामा ८ सयभन्दा बढी कोरोना संक्रमित थपिए
काठमाडौंमा ६३३ जना, ललितपुरमा १०४ जना र भक्तपुरमा ७२ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
आज १,५७३ जनामा कोरोना पुष्टि, ८८५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
कोरोनाको २४ घण्टे अपडेट (LIVE)
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
हुम्ला, डोल्पा र सोलुखुम्बु जान पीसीआर रिपोर्ट अनिवार्य
मुगु, हुम्ला, डोल्पा र सोलुखुम्बु जानको लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
सजिलो हुने छैन अहिले जन्मेका पुस्ताको जीवन
नवजात र पाँच वर्ष उमेरसम्मका बालबालिकाको स्वास्थ्यमा महामारीको सीधा असर कम भए पनि यसबाट उत्पन्न हुने अन्य गम्भीर असरबाट उनीहरू बच्न सक्ने छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
विराटनगरमा १३० जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
१० किलो अफिमसहित तीनजना पक्राउ
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कास्कीबाट साढे १० किलो लागू औषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
1355
1356
1357
1358