शनिबार, भदौ १३, २०८३

२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४७७ पुगेको छ। 

पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।

पछिल्लो २४ घण्टामा १५ सय ७३ जना संक्रमित थपिएका छन् भने ८८५ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Sep 27, 2020| 10:36 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।