शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४८ जिल्लामा संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति)

४८ जिल्लामा संक्रमित थपिँदा सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति)

छिल्लो २४ घण्टामा देशभरका ४८ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभरका ४८ जिल्लामा कोरोना संक्रमित थपिएका छन्। देशभर ५२४ महिला र एक हजार ४९ पुरुष गरी एक हजार ५७३ जना संक्रमित थपिएका हुन्।
आज पनि सबैभन्दा बढी काठमाडौंमा ६३३ जनामा कोरोना संक्रमण भएको छ। यस्तै ललितपुरमा १०४ र मोरङमा १५२ जना कोरोना संक्रमित थपिएका छन्। 

कुन जिल्लामा कति थपिए?
झापा ३
भोजपुर १
मोरङ १५२
सुनसरी ३
धनुषा १
पर्सा १७
बारा २०
महोत्तरी ३
रौतहट १६
सप्तरी ८
सर्लाही १
सिरहा १
काठमाडौं ६३३
चितवन ८३
धादिङ १
नुवाकोट ३
भक्तपुर ७२
मकवानपुर १
रसुवा १
रामेछाप १
ललितपुर १०४
सिन्धुपाल्चोक ३
कास्की २८
गोरखा १
तनहुँ ४
नवलपरासी पूर्व ८
लमजुङ २०
बागलुङ ३२
स्याङ्जा ३
अर्घाखाँची १
कपिलवस्तु ६
गुल्मी २
दाङ ३०
नवलपरासी १
प्युठान २
बर्दिया ३३
बाँके ३३
रुपन्देही ४७
रोल्पा ५
दैलेख ४
सल्यान १२
सुर्खेत ७६
अछाम २
कञ्चनपुर १३
कैलाली ५६
डोटी १
बझाङ २४
बैतडी १ 

प्रकाशित: Sep 27, 2020| 10:57 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।