बिहीबार, असोज १, २०८३

समाज

भान्सेलाई कोरोना लागेपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

अस्पताल निर्माणका लागि चाहिने जग्गाको मापदण्ड घट्यो  

सरकारले १०० बेडभन्दा कम क्षमताका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक पर्ने जग्गाबसम्बन्धी मापदण्ड परीवर्तन गरेको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

दुई प्रहरीसहित गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

ओली–दाहाल छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

मन्त्रिपरिषद् पुनर्गठन एक दिनभित्रै हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

वीरेन्द्र अस्पताल छाउनीमा कोरोना संक्रमित सैनिक जवानको मृत्यु

काठमाडौंमा उपचारका क्रममा एक जना कोरोना संक्रमित सैनिक जवानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण

कांग्रेसबाट प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।  
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

भक्तपुरमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

ओली र प्रचण्ड भेटवार्तामा, मन्त्री हेरफेरकाे टुंगो लगाउने तयारी 

प्रधानमन्त्रीसमेत रहेका ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेसँगै पार्टीका अर्का अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

नेपालमा कोरोनाबाट १० दिनमा ८८ जनाको मृत्यु, १३ हजार ५ सय संक्रमित थपिए 

असोज १ देखि १० गतेसम्ममा ८८ जनाको मृत्यु हुँदा १३ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन् । नेपालमा औसतमा कोरोनाबाट दैनिक ११ जनाको मृत्यु हुने गरेको छ भने...
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

एम्बुलेन्सबाट झार्दाझार्दै कोरोना संक्रमितको मृत्यु

झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल समयलाई जानकारी दिए ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

बेनी–जोमसोम सडकमा मर्मतपछि पनि भएन सिधा सवारी सञ्चालन 

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको रुप्से खण्डमा सडक मर्मत भए पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

अबको तीन दिन कुन प्रदेशमा वर्षाको सम्भावना कति ? 

प्रदेश नम्बर १  मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, आफैं शौचालय जान सकेनन्

सत्याग्रही डा गोविन्द केसीको अवस्था चिन्ताजनक बन्दै गएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

रौतहटमा दम्पत्तीमाथि सामुहिक आक्रमण, श्रीमतीको मृत्यु 

 रौतहटको देवाही गोनाही नगरपालिकामा एक दम्पत्तीमा हतियारधारी समुहले सामुहिक आक्रमण गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

सिगानाको स्वास्थ्य चौकी पहिरोको जोखिममा 

बागलुङ नगरपालिका ८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

मान्छेलाई आक्रमण गर्ने बाघ समातियो 

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

गायक प्रमोद खरेलसँग क्रिकेट वार्ता

गायक नभएको भए अलराउन्डर क्रिकेटर हुन्थें होला।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

सुदूरपश्चिममा ९७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ५४ जना कैलालीका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७