बिहीबार, भदौ २५, २०८३

दुई प्रहरीसहित गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

पोखरा– गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित प्रदेशमा  कोरोना संक्रमितको संख्या तीन हजार ७४४ पुगेको छ। 

कास्कीमा २१, लमजुङमा १६, बाग्लुङमा ३१ र नवलपरासी पूर्वमा तीन जना संक्रमित थपिएका हुन्। 

संक्रमितमध्ये दुई जना प्रहरी छन्। यस्तै सात जना पोखराको तेर्सापट्टीमा अपार्टमेन्ट निर्माणका कामदारछन्। यस्तै एक जना लमजुङको मध्यनेपाल–६ का शिक्षक छन्। 

प्रकाशित: Sep 27, 2020| 07:28 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।