शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, आफैं शौचालय जान सकेनन्

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, आफैं शौचालय जान सकेनन्

सत्याग्रही डा गोविन्द केसीको अवस्था चिन्ताजनक बन्दै गएको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। 

चिकित्सा शिक्षा सुधारको माग राखेर १४ दिनदेखि अनशनरत केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्नसक्ने चिकित्सकले बताएका छन्।

‘राति उहाँ शौचालय जान पनि सक्नुभएन,’ डा केसीकी सहयोगी तोसिमा कार्कीले भनिन्, ‘उहाँको रक्तचाप कम भएको छ। छाती दुख्ने, शरीर दुख्ने समस्या बढेको छ। उहाँलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।’ 

जुम्लामा अनशन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएको हो। 

प्रकाशित: Sep 27, 2020| 01:43 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।