बिहीबार, असोज १, २०८३

समाज

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

ओली–दाहाल छलफल निष्कर्षविहीन, मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल पनि निष्कर्षविहीन भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सभापतिविरुद्ध वरिष्ठ नेता पौडेलसहित २७ केन्द्रीय सदस्यको विरोधपत्र

देउवाले पार्टी विधानविपरीत गरेका निर्णय सच्चाउन माग गर्दै पौडेल समूहले विरोधपत्र बुझाएको हो। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

कम्तीमा ६ जना नयाँ मन्त्री थप्ने तयारी, कोको छन् सूचीमा? 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कसलाई हटाउने र कसलाई ल्याउने बारे सहमति हुन सकिरहेको छैन। यद्यपि, नयाँ ६ जना मन्त्री थप्नेबारे  मोटामोटी सहमति भएको स्रोत बताउँछ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुल्यो 

प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–दाहाल आज पनि छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

हात्ती चराउन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

देउवाविरुद्व पौडेल समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सुदूरपश्चिमको राजधानी तोकिएको दुई वर्ष पूरा, किन बनेन अझै संरचना ?

कानूनी उल्झन, जग्गा अधिग्रहणको समस्या र प्रतिपक्षको विरोधका बिच प्रदेश सरकारले राजधानी निर्माणको लागि २ वर्षदेखि बजेट बिनियोजन गर्दै आएको छ । तर सो बजेट कार्यान्वयन हुन सकेको छैन ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

विराटनरमा निजी स्तरको पीसीआर ल्याब शुरु 

प्रदेश नं १ मा निजी स्तरबाट कोरोना परीक्षणका लागि पीसीआर ल्याव सञ्चालनमा ल्याइएको छ । न्युरो अस्पताल विराटनगरले कोरोना परीक्षणका लागि पीसीआर ल्याव सञ्चालनमा ल्याएको हो । 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

खोटाङ कोरोना सङ्क्रमित मुक्त

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

सुदूरपश्चिममा संक्रिय संक्रमित एक हजार बढी, १५ को मृत्यु 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार १७ पुगेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ४९१ रहेको छ । 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

यी हुन् बेच्न प्रतिबन्ध लागेका विषाक्त स्यानिटाइजर

औषधि व्यवस्था विभागले विषाक्त रसायन मिसाएको पाइएपछि  थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली स्वदेश फर्किए

कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।  
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

असोजमै पाक्यो सुन्तला !

सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

पछिल्लो २४ घण्टामा ४ हजार ९८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख २ हजार ३ सय ८३ पुगेको वर्डओ मिटरले लेखेको छ । 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

काठमाडौंको टोखामा मात्रै कोरोनाबाट ८२५ संक्रमित, तीन जनाको मृत्यु

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

ललितपुर महानगरमा फुटपाथ पसल निषेध

ललितपुरको पुल्चोक, कुपण्डोल, जाउलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७