बिहीबार, असोज १, २०८३

समाज

जोरबिजोर प्रणालीमा आजदेखि कडाइ

सर्वसाधारणले पनि जोरबिजोरको नियम नमान्ने र ट्राफिक प्रहरीले पनि चेकजाँच खुकुलो पारेपछि केही दिनयता उपत्यकाका सडकमा सवारी चाप ह्वात्तै बढेको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

ओली–दाहाल आज पनि छलफलमा

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

के फेरि लोडसेडिङ हुँदै छ ? प्राधिकरण भन्छ- यस्तो कल्पनै नगर्नुस्, खपत बढाउनुस्

विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भन्छन्– ‘देशमा फेरि लोडसेडिङ हुने सम्भावना छैन। यस्तो कल्पना नगर्नुस्।’ 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

आज विश्व मुटु दिवस : यस्तो छ मुटु र मिर्गौलाको सम्बन्ध

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २६ लाख नेपाली कुनै न कुनै रूपमा मुटुको समस्याबाट पीडित छन्। ७५ लाख नेपालीमा उच्च रक्तचापको समस्या छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

बुहारी मार्ने जेठाजु थुनामा

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

 भक्तपुर नगरपालिकाद्वारा ७५ शय्याको आइसोलेन संचालन

भक्तपुर नगरपालिकाले कोरोना संक्रमित नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कोरोना रोकथाम र उपचारमा चन्द्रागिरि नगरको दुई करोड २७ लाख खर्च

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कोरोना महामारी : १० महिनामा १० लाखभन्दा बढीको मृत्यु, अझै १० लाख मर्नसक्ने

अमेरिकामा मात्रै अहिलेसम्म २ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

बस्तीमा पसेर हैरान बनाएपछि अब बाँदरलाई वनमै फलफूल !

बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वनमै  फलफूल रोप्न सुरु गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

अब वर्षाको सम्भावना कम, कुन प्रदेशको मौसम कस्तो ? 

प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कर्मचारी भर्ना गर्न प्रदेश नम्बर २ सरकारले दियो लोक सेवालाई स्वीकृति

प्रदेश नम्बर २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

मोरङ र सुनसरीका थप २ संक्रमितको मृत्यु

मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान ३ बजे मृत्यु...
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कोशी अस्पतालमा मृत्यु भएको पाँच घन्टापछि कोरोना पुष्टि

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

अस्पतालकै कर्मचारीसहित बाँकेमा कोरोनाबाट थप २ जनाको मृत्यु 

बाँकेमा कोरोना संक्रमणबाट नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारीसहित थप २ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

दाउराले हानेर भाउजूको हत्या, २३ दिनपछि देवर पक्राउ

भाउजूको हत्या गरेर फरार भएको अभियोगमा २३ दिनपछि एक ब्यक्ति पक्राउ परेका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

रद्द भयो पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान 

पुरस्कारको घोषणा गरेको ४८ घण्टामै यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

अनुगमनको पत्तो पाएपछि विराटनगरका औषधि पसल सञ्चालक फरार

औषधि पसलमा अनुगमन सुरु भए लगत्तै विराटनगरका १८ बटा फार्मेसी सञ्चालक फरार भएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

डा‍. केसीको माग अविलम्ब पूरा गर्न माग

नागरिक समाजका प्रतिनिधिहरुले डा. गोविन्द केसीसँग विगतमा गरेका सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७