शनिबार, भदौ १३, २०८३

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो डेढ महिनादेखि दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४६७ पुगेको छ।

पछिल्लो डेढ महिनादेखि दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

आजको दिनमा देशभर २२४ जना संक्रमित आईसीयूमा छन् भने २७ जना भेन्टिलेटरमा छन्।

कोरोना संक्रमितको कुल संख्या भने ७१ हजार ८२१ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ सय ७ जना थपिएका छन् भने ११ सय ४७ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमित १८ हजार ३४१ जना छन्।

प्रकाशित: Sep 26, 2020| 10:35 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।