शनिबार, भदौ १३, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका १२  टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

चितवन– भरतपुर महानगरपालिका १२  टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नम्बरको ट्रकले ना ६४ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए। 

गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० बजे मृत्यु भएको हो। 

ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो। 

प्रकाशित: Sep 26, 2020| 01:13 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।