शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५१ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

५१ जिल्लामा संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। आज पनि सबैभन्दा बढी काठमाडौंमा ५८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। देशभर आज ४११ महिला र ७९६ पुरुष गरी एक हजार २०७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

आज कुन जिल्ला कति थपिए? 

उदयपुर १
झापा ७
भोजपुर २
मोरङ ७८
सुनसरी २३
सोलु १
धनुषा ४
पर्सा २४
बारा ४
महोत्तरी १
रौतहट ६
सप्तरी ११
सर्लाही ४
सिरहा १
काठमाडौं ५८३
काभ्रे १७
चितवन१२
दोलखा १
धादिङ ७
नुवाकोट २
भक्तपुर ६३
मकवानपुर १७
रामेछाप ७
ललितपुर ७८
सिन्धुपाल्चोक ४
सिन्धुली १५
कास्की १०
गोरखा ३
तनहुँ ४
नवलपरासी पूर्व १
लमजुङ १
बाग्लुङ १
स्याङ्जा ४
अर्घाखाँची २
कपिलवस्तु ३
गुल्मी ५
दाङ २८
नवलपरासी १०
पाल्पा ३
प्यूठान ५
बर्दिया ७
बाँके ३०
रुपन्देही ७३
रोल्पा ६
सल्यान १
अछाम १३
कञ्चनपुर १
डोटी १५ 
दार्चुला ५
बझाङ २
बैतडी १

प्रकाशित: Sep 26, 2020| 11:32 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।