गृह मन्त्रालयले रौतहटमा हिरासतमै मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखसहितका प्रहरी कर्मचारीहरुलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बाँदरले बालीमा क्षति पुर्याउँदा अधिकांश जिल्लाका किसान आजित छन्। सरकारसँग बाँदर नियन्त्रणको योजना त के, कति क्षति पुर्याउँछ भन्ने विवरण नै छैन। स्थानीय तह र केही संघसंस्थाका पहलले प्रभावकारी नतिजा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयले कमजोरी रहेको ठहर गरेको छ।