शुक्रबार, असोज २, २०८३

समाज

विधान मस्यौदा समिति बनाउने राप्रपाको निर्णय 

राप्रपाका तीन अध्यक्षको बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पुनर्निर्माणका लागि भारतद्वारा डेढ अर्बको सहयोग हस्तान्तरण

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

स्याङ्जा पहिरोमा हराएका एकै परिवारका ९ जनाको शव भेटियो (अपडेट)

स्याङ्जाको पहिरोमा परेर हराइरहेका एकै परिवारका ९ जनाको शव भेटिएको छ। आज बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

अझै तीन दिन देशभर वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल गर्दै ओली र दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

डोजरले अन्धाधुन्ध पाखो र भित्तो भत्काउँदा भूकम्पले भन्दा बढी जोखिम  

मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतंकबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

विद्यालयका लागि बागमती प्रदेशले माग्यो नर्सको आवेदन

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्सको माग गरेको छ। मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी आवेदन माग गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

ललितपुरको भट्टेडाँडामा पहिरो : टिपर र मोटरसाइकल पुरिए

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ललितपुरको वाग्मती गाउँपालिकास्थित भट्टेडाँडामा दुईवटा टिपर र एउटा मोटरसाइकल पुरिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

प्रदेश ५ : फरार अभियुक्तको खोजीमा विशेष प्रहरी परिचालन 

भैरहवा– प्रदेश ५ का १२ जिल्लामा प्रहरीले फरार अभियुक्तको खोजी तीव्र पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

नवलपरासी र कपिलवस्तुका दुई जना कोरोना संक्रमितको बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

घरेलु हतियार प्रहारबाट एकै घरका दुईसहित तीन घाइते 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ८ याम्फुदिनमा एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियारले हानेर सिकिस्त घाइते बनाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पहिरोमा पुरिएका एकै घरका पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता

आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए...
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

भारतीय अवरोधका कारण पूर्ण भएनन् मुक्त हलियाका घर 

भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भीमदत्त नगरपालिका ९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

विद्युत् प्राधिकरणको गाडी खोलाले बगायो, एक कर्मचारीको मृत्यु, २ बेपत्ता 

अविरल वर्षासँगै आएको बाढीले विद्युत् प्राधिकरणको पिकअप भ्यान बगाउँदा प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

स्याङ्जामा पहिरोले एकै घरका ८  जना बेपत्ता, २ को मृत्यु

अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

डडेल्धुरामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु  

डडेल्धुरामा कारोना संक्रमणबाट एक युवाको मृत्यु भएको छ। कोरोनाबाट डडेल्धुरामा पहिलोपटक मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पहिरोमा पुरिएर एक जनाको मृत्यु

गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पाल्पामा पहिरो : एकै परिवारका ५ सहित ६ जना बेपत्ता

बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७