त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने बताएका छन्।
गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलले घरेलु रक्सीलाई खुला रुपमा व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। उनले यसलाई करको दायरामा ल्याउनुपर्ने पनि बताए।