आइतबार, भदौ १४, २०८३

उपत्यकामा झन्डै २३ सय संक्रमित थपिए

काठमाडौंमा ११ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं उपत्यकामा आज सोमबार २२ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १४ सय ७३ जना संक्रमणमुक्त भएका छन्।

आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । यीमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना।

आईसीयूमा रहेका संक्रमितको संख्या २७९ छ। त्यसैगरी भेन्टिलेटरमा ६७ जना छन्।  

प्रकाशित: Oct 12, 2020| 10:40 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।