बुधबार, भदौ ३१, २०८३

समाज

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अछामको साँफेबगर नगरपालिका ७ रिडीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

नगरप्रमुख र गाउँपालिका अध्यक्षलाई कोरोना सङ्क्रमण

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

काठमाडौंका यी स्थानमा आज विद्युत काटिने

नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मतका लागि आज (मंगलबार) बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

सर्लाहीका उखु किसानले अझै पाएनन् २१ करोड ७९ लाख, दसैंअघि भुक्तानी गर्न माग

सर्लाहीका दुईवटा चिनी उद्योगबाट क्रसिङ भएको तथ्याङ्कका आधारमा उखु किसानले रु २१ करोड ७९ लाख ३८ हजार ६५ पाउन बाँकी छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

आयोगले भन्योः रुग्ण आयोजनाबाट हर्जना नलिनु 

कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनाबाट कुनै पनि हर्जना नलिन  विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

प्रदूषणसँगै काठमाडौंमा बढे दीर्घरोगी

एनरआएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडलले सातौं प्रदूषित मुलुकको शहरमा काठमाडौं रहेको उल्लेख गर्दै प्रदूषणका कारण दीर्घरोगी बढिरहेको बताए ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

पर्सामा गर्भवतीसमेत जाच्ने नक्कली डाक्टर पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ निवासी ४० वर्षीय नक्कली डाक्टर नारद साह तेलीलाई पक्राउ गरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

सुनको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध २ अर्ब २९ करोड दावीसहित मुद्दा दायर

भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिइ सुनको अवैध कारोबार गर्ने सोनी (सुनिल सुनार) र उनका सहयोगी अमित परियारविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

लुम्बिनीमा डिजीटल सुरक्षा प्रणाली जडान

बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षालाई व्यवस्थित बनाउन डिजीटल सुरक्षा प्रणाली शुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै जसपाको पार्टी प्रवेश कार्यक्रम

वीरगंज- कोरोनाको केन्द्रविन्दु बनिरहेको वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय नेताहरुको उपस्थितिमा बृहत पार्टी प्रवेश कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

अर्घाखाँचीमा कोरोना संक्रमणबाट वृद्धाको मृत्यु

सन्धिखर्क नगरपालिका-४ वाङ्ला निवासी एक महिलाको कोरोनाको संक्रमणबाट मत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

इलामका नगर क्षेत्रमा व्यावसायिक होर्डिङबोर्ड हटाउन सुरु

इलामका नगर क्षेत्रमा राखिएका विभिन्न कम्पनीका व्यावसायिक होर्डिङ बोर्ड हटाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

सुकुम्बासी आयोगका पदाधिकारी हौँ भन्दै ठगी गर्ने ८ जना पक्राउ

३०० रोपनी जग्गा उपलब्ध गराईदिने झुटो व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

५० करोड मूल्य पर्ने अर्काको जग्गा आफ्नो नाममा बनाएर बेच्न खोज्न पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका ५ मा रहेको अर्कैको जग्गा आफ्नो नाममा नामसारी गरेर बेच्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

अत्यावश्यक बाहेकका शल्यक्रिया नगर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

प्रदेश १ मा ४५२ कोरोना संक्रमित थपिए, मोरङमा मात्रै २४२

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

कर्णाली नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते

नेकपा कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

दहचोक र कीर्तिपुरको आइसोलेसन सेन्टरलाई कोभिड अस्पताल बनाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोकमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा स्तरोन्नति गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुपबिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७