आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इलामका नगर क्षेत्रमा व्यावसायिक होर्डिङबोर्ड हटाउन सुरु

इलामका नगर क्षेत्रमा व्यावसायिक होर्डिङबोर्ड हटाउन सुरु

इलामका नगर क्षेत्रमा राखिएका विभिन्न कम्पनीका व्यावसायिक होर्डिङ बोर्ड हटाउन सुरु गरिएको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

इलाम- इलामका नगर क्षेत्रमा राखिएका विभिन्न कम्पनीका व्यावसायिक होर्डिङ बोर्ड हटाउन सुरु गरिएको छ।

बोर्ड राखेबापतको विज्ञापन शुल्क नबुझाउने सबै व्यावसायिक कम्पनी तथा उद्योगको बोर्ड हटाइने इलाम नगरपालिकाले जानकारी दिएको छ। 

व्यवसायिक रुपमा होर्डिङ बोर्ड राख्न परे इलाम नगरपालिकाको आर्थिक ऐन ०७६/७७ को अन्तर सरकारी विज्ञापन (संशोधन सहित) ऐन २०७४ को दफा ५ (ग) अनुसार नगरपालिकाले अनुसूचि ७ मा उल्लेख भएबमोजिमको राजस्व तिरेर राख्न सकिने जनाइएको छ।

प्रकाशित: Oct 12, 2020| 13:04 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।