आइतबार, भदौ १४, २०८३

कर्णाली नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते

नेकपा कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

सुर्खेत– नेकपा कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन्।
‘म सबैलाई मिलाउने प्रयासमा छु, कात्तिक ७ गते बैठक बोलाएका छौं’, नेपालीले भनिन्, ‘बैठकले नै नयाँ निर्णय गर्नेछ।’ 

नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ। 

यसअघि बर्खास्त गरिएका गुलाबजंग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका थिए। 

शाहले जसरी भए पनि भोलिकै बैठकबाट मुख्यमन्त्रीविरुद्ध आएको अविश्वासको प्रस्ताव पास गर्ने बताएका छन्।

प्रकाशित: Oct 12, 2020| 11:37 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।