आइतबार, भदौ १४, २०८३

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुपबिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुपबिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ।

भद्रकालीस्थित जंगी अड्डामा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।

प्रकाशित: Oct 12, 2020| 11:20 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।