आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत : भीम रावल

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत : भीम रावल

त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने बताएका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने बताएका छन्।

रावलले ट्वीट गर्दै स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने बताएका हुन्।

नेकपा स्थायी समिति बैठकले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो। 

रावलले यस विषयमा समयमै नेतृत्वको गम्भीर ध्यान जानुपर्ने बताएका छन्। उनले देशहित नै ठूलो भएको प्रष्ट पारेका छन्।

प्रकाशित: Oct 12, 2020| 10:01 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।