सोमबार, भदौ २९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
गाउँगाउँमा गुर्जोको बेर्ना बाँड्दै पूर्वसभासद्
पूर्वसभासद् रामहरि खतिवडाले ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
भैंसीले हान्दा मृत्यु
दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ। गढवा गाउँपालिका ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
नियम उल्लंघन गरेर ट्राफिकलाई पैसा दिन खोज्ने आठ जनामाथि कारबाही
ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैं कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
देहरादुनस्थित गुम्बामा ५९ नेपाली बालबालिकामाथि यातना
भारतको देहरादुनस्थित एउटा बौद्ध गुम्बाको आश्रममा कम्ती ५९ नेपाली बालबालिकामाथि निर्मम यातना दिइएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
प्रदेश १ मा ५५६ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले तोड्यो
धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीहरुले लगाएको ताला केही घण्टा नबित्दै प्रहरीले तोडेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
२४ घण्टामा ११ जना संक्रमितको मृत्यु, ७२ जना भेन्टिलेटरमा उपचाररत
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
काेभिड-१९ प्रेस ब्रिफिङ अब साताको दुई दिनमात्रै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
थप १९ सय ५४ मा कोरोना पुष्टि, २९ सय ८१ जना डिस्चार्ज
कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
काठमाडौंमा झन्डै सात सय संक्रमित थपिए
काठमाडौं– आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
स्वास्थ्य मन्त्रालयको कोभिड-१९ अपडेट (LIVE)
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
हुलाकी राजमार्ग : पर्सा खण्डको काम सुस्त
तीन दशकयता स्थानीय राजनीतिको मुद्दा बन्दै आएको हुलाकी राजमार्गले आउँदो चुनावसम्म कम्तीमा बारा, पर्सा, रौतहट खण्डले मूर्त रुप पाउने र तराई मधेशको दूरी अझै नजिक गर्ने विश्वास लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
सशस्त्र हिंसाका बेला बलात्कृत महिलाको विचल्ली, भन्छन्– कहिले पाइएला न्याय?
‘‘एकदिन चार जना युवा आए, वेपत्ता श्रीमान् एक हप्तापछि घर ल्याइदिन्छौँ भने। र, खाना खाएपछि पालैपालो बलात्कार गरे’’, उनी सम्झन्छिन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
शक्तिको आडमा कार्यकर्ताको हत्या, उजुरी लिन मान्दैन प्रहरी
नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको छानबिनका लागि उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सर्यो
केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरि आगामी मंसिर १५ देखि १७ गते आयोजना गरिने नेकपाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता
नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
उपाध्यक्षले नै लगाइन् गाउँपालिकामा ताला
अछामको रामारोशन गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
लुलाङमा अलपत्र किशोरीको उद्दार
म्याग्दीको धौवलागिरि गाउँपालिका २ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७
1292
1293
1294
1295