सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा ११ जना संक्रमितको मृत्यु, ७२ जना भेन्टिलेटरमा उपचाररत

२४ घण्टामा ११ जना संक्रमितको मृत्यु, ७२ जना भेन्टिलेटरमा उपचाररत

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै मृतकको संख्या ८८७ पुगेको छ।

हिजो मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार आजको दिनमा देशभरका आईसीयूमा २९० जना छन् भने भेन्टिलेटरमा ७२ जना छन्। 

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। 

१९५४ जना संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Oct 28, 2020| 10:45 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।