सोमबार, भदौ १५, २०८३

काठमाडौंमा झन्डै सात सय संक्रमित थपिए

काठमाडौं– आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ६९६ जना, भक्तपुरका २९ जना र ललितपुरका ११८ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर भने आज १९५४ जना संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन्। 

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। 
 

प्रकाशित: Oct 28, 2020| 10:36 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।