सोमबार, भदौ १५, २०८३

काेभिड-१९ प्रेस ब्रिफिङ अब साताको दुई दिनमात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन्।

उनका अनुसार अब लाइभ प्रेस ब्रिफिङ आइतबार र बुधबार अहिलेकै समयमा हुनेछ।

अन्य दिन भने अपरान्ह साढे ४ बजे मन्त्रालयको.वेबसाइट, भाइबर, ट्विटर र मोबाइल एपमा डाटा अपलोड गरिने गौतमले बताए।  
 

प्रकाशित: Oct 28, 2020| 10:41 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।