सोमबार, भदौ १५, २०८३

भैंसीले हान्दा मृत्यु

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ। गढवा गाउँपालिका ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

देउखुरी- दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ। गढवा गाउँपालिका ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो। 

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो। रासस 

प्रकाशित: Oct 28, 2020| 14:17 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।