सोमबार, भदौ २९, २०८३

समाज

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जिल्लाको सायल गाउँपालिका १ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ

दैलेखमा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पूर्व प्रमुखसचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनाल  निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

डोटीका स्थानीय तहमा विद्युत सेवा विस्तार हुँदै

जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौवटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा विस्तार गर्न थालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

दुई लाख नगदसहित कैलालीमा पाँच जुवाडे पक्राउ

कैलालीमा दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

सवा १० करोडमा बन्दै डुडुवा गाउँपालिकाको भवन 

बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ। गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीमा २० कठ्ठा जमिनमा १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

वागमती प्रदेश प्रमुखलाई कोरोना पोजेटिभ

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

वादी समुदायको माछा मार्ने र मादल बनाउने पेशा लोप हुँदै 

मादल बनाउनु वादी समुदायको परम्परागत पेशा हो। पछिल्लो समय प्रविधिको विकाससँग माग घटेपछि यो पेशा लोप हुँदै गएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पिसिआर परीक्षणका लागि हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पोखराका ९ ताल साइकल ट्र्याकले जोडिँदै 

पोखराका ९ ताललाई जोड्ने गरी सय किलोमिटर सडकमा साइकल लेन बनाउने पोखरा महानगरको योजना छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

वृद्धलाई ठक्कर दिएर भाग्न खोज्ने कार चालक पक्राउ

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

प्रदेश १ मा ५३ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त

प्रदेश १ मा १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको छ, तीमध्ये११.३९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पत्रकार चौधरीको निधन

सिरहा- नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको निधन भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

सिरहा- पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

बाघको आक्रमणबाट दुई युवाको ज्यान गयो

झापा- मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

मेचीनगरका मेयर कोरोना उपचारका लागि भारततिर

पाँचथर- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

माता उतार्ने नाममा दुष्कर्म गर्ने धामी पक्राउ

उदयपुर- त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कार आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

देशभरका संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

कोरोना भाइरसबाट देशभर कुल संक्रमितमध्ये बागमतीमा झन्डै ५२ प्रतिशत छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

चितवनमा थप एक संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

मधुवन नगरपालिका ३ मा बाघको आक्रमणमा परी दुई जनाको  मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७