सोमबार, भदौ १५, २०८३

वृद्धलाई ठक्कर दिएर भाग्न खोज्ने कार चालक पक्राउ

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं। २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेश कुमार सिँहले जानकारी  दिए।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा तीलकलाई ठक्कर  दिएको  थियो। सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  । ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रासस

प्रकाशित: Oct 28, 2020| 02:48 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।