कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन्। जिल्लाको भिमदत्त नगरपालिका ८, तिलाचौरीका २५ वर्षीय दिपक ऐरले ५५ वर्षीय आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन्।
काठमाडौं- राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो।