सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा २५२ संक्रमित थपिए, २० हजार बढी सक्रिय संक्रमित

उपत्यकामा २५२ संक्रमित थपिए, २० हजार बढी सक्रिय संक्रमित

उपत्यकाका ३ जिल्लामा आज जम्मा २५२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- उपत्यकाका ३ जिल्लामा आज २५२ जना कोरोना संक्रमित थपिएका छन्।

थपिएका संक्रमितमा ९७ महिला र १५५ पुरुष छन्।

हाल काठमाडौं जिल्लामा १६ हजार ९५८, भक्तपुरमा १ हजार १९४ र ललितपुरमा २ हजार ४३४ गरी जम्मा २० हजार ५८६ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये काठमाडौंमा १० हजार ५०१ जना होम आइसोलेसनमा छन्। भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार ३६२ जना होम आइसोलेसनमा रहेका छन्।
 

प्रकाशित: Oct 27, 2020| 10:40 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।