सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

रुपन्देही- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ की ७१ वर्षीया बहिलाको आज (बुधबार) बिहान साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएर गत कार्तिक ६ गते अस्पताल भर्ना भएकी महिलामा सोही दिन कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

उनमा क्यान्सर रोग पनि रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Oct 28, 2020| 08:07 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।