आइतबार, भदौ २८, २०८३

समाज

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित

रिपब्लिकन उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

सिन्धुपाल्चोकका दीपक बिक नारायणीमा बेपत्ता

पोखरा- नारायणी नदीको नवलपुर खण्डमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा सिन्धुपाल्चोकका दीपक बिक बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस

नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यानमा आज (शनिबार) बेलुका जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

पोखराको लेकसाइडमा नि:शुल्क व्यायामशाला 

पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

प्रदेश १ मा ५२७ डिस्चार्ज, ४९८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

अझै ३७ स्थानीय तहले पेश गरेनन् बजेट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

उपत्यकामा थपिए १५ सय बढी संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा १५ सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

आज २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

भारतीय दूतावासको सहयोगमा क्यानले पेबेलियनको स्तरोन्नति गर्ने

भारतीय दूतावासको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पेबेलियन हलको स्तरोन्नति गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

साउनयता शिकारीले मारे ४ वटा गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन्। यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो। आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

बैंगलोरले विराट कोहलीको विकल्प खोज्नुपर्छ: गौतम गम्भीर

‘आठ वर्ष भनेको धेरै लामो समय हो। सायद आठ वर्ष सम्म आईपीएल नजित्ने कप्तान मात्र होइन खेलाडी पनि अरु क्लबमा छैनन होला।’
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

जनप्रतिनिधिलाई सुझाव- बरु जान्दिन भन, झुटो नबोल 

राजनीतिक दलका अगुवाले दिने अभिव्यक्तिबाट जनता प्रभावित हुन्छन्। जनता उनीहरुबाट साँचो र आधिकारिक सूचना चाहन्छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

दुई दिनभित्र सचिवालय बैठक राख्न ओलीलाई बहुमत सदस्यहरुको लिखित अनुरोध

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यहरुले दुई दिनभित्रमा बैठक राख्न प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई लिखित रुपमा आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

प्रधानमन्त्री ओली र सचिवालयका बहुमत सदस्यको छलफल सकियो

प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सचिवालयका बहुमत सदस्यहरूको छलफल सकिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७