आइतबार, भदौ २८, २०८३

समाज

अनुगमन गर्दै मुख्यमन्त्री शाही हुम्ला पुगे

प्रदेशअन्तर्गतका जिल्लाको कार्यक्रममा सहभागी हुन र  त्यहाँको अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै हुम्ला पुगेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

धुम्बाराहीमा छलफल सकेर दाहालसहित सचिवालय सदस्यहरू बालुवाटरमा

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीको अनौपचारिक बैठक सकेर पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुटार पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

ओलीलाई भेट्नु अघि बहुमत सचिवालय सदस्य धुम्बाराहीमा छलफल गर्दै

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

कोरोनाबाट एकैदिनमा ६ लाख २३ हजार संक्रमित, ९ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख २३ हजारभन्दा धेरै ब्यक्ति संक्रमित भएका छन् भने ९ हजार ८२ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

गोकर्णेश्वर मन्दिरको छानामा सुनको लेपन गर्ने काम तीन वर्षदेखि अलपत्र

राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेपन गर्न सुरु भएको काम तीन वर्षदेखि अलपत्र छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

मंसिर नलाग्दै देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री  

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

चितवन बार एशोसिएसनको अध्यक्षमा अधिकारी

चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

रुपन्देहीमा कोरोनाबाट ७५ जनाको मृत्यु

 समुदायस्तरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा ७५ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

बिहार विधानसभामा आज अन्तिम चरणको मतदान

भारतको बिहार राज्यमा आज शनिबार विधानसभाको अन्तिम चरणको मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

२६ वर्षीया युवतीसहित मोरङमा कोरोनाबाट थप २ जनाको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट मोरङमा २६ वर्षीया युवतीसहित थप २ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

कोरोना महामारीले विदेशी पर्यटक नआउँदा ढोरपाटनमा घट्यो सिकार

कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

एकै दिन बाँकेमा चार जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा उपचाररत चार जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

अफिमसहित दुई जना पक्राउ

लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका प्रेम अहिले करोडौंमा खेलिरहेका छन्  

मान्छेको दिन सँधै एकनास कहाँ हुन्छ र! भाग्यको भरमा मात्रै बसेर केही फल्दैन तर, कर्म गर्नेहरुको भाग्य कुन दिन चम्कन्छ, भन्न सकिंदैन। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

काष्ठमण्डप उद्घाटन वैशाख १२ मा

परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

श्रीमतीको शरीरमा तातो तेल खन्याउने गिरफ्तार

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

निजी आवास पुनर्निर्माणका लागि मंसिर मसान्तपछि अनुदान नपाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

मंसिर दुई गतेदेखि सार्वजनिक स्थलमा सितै खान नपाइने

काठमाडौं- खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

रौतहटमा मंसिर १७ सम्म निषेध आदेश

कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेध आदेश पत्र सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

संविधान कानुनी दस्तावेजको रुपमा स्थापित हुन सकेन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

'गणतन्त्र भनेको राष्ट्रपति आउनु मात्र होइन । कानुनी सर्वोच्चता हो, स्वेच्छाचारिताको अन्त्य पनि हो ।’  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७