राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।
मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।
शान्ति स्थापनार्थ दक्षिण सुडानका लागि संयुक्त राष्ट्र संघ मिसनमा तैनाथ तारादल गण छैठौं डफ्फालाई बदली गर्न नेपाली सेनाको नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको छ।
गाउँटोलमा ३–४ वटा धारा त थिए। तर तिनको भर थिएन। पानी आउँदै नआउने। त्यसमाथि गाउँभरिकालाई जम्मा त्यति धारा। सधैं बिग्रने, पाइप टालिने र पानी नै नआउने हुन्थ्यो।