सोमबार, भदौ १५, २०८३

स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

स्कुटर सिक्ने क्रममा दुर्घटना भएर  रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

भैरहवा- स्कुटर सिक्ने क्रममा दुर्घटना भएर  रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।

बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा  ठोक्किएर गम्भीर घाइने भएका थिए। उनलाई उपचारका लागि  अस्पताल पुर्याउने क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बिश्वकर्माले बताए। 

घाइते पौडेललाई क्रिमसन अस्पताल पुर्याइए पनि उपचार सुरु गर्नु अघि नै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।  

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका डा पौडेल २२ वर्षदेखि प्राध्यपन गराउँदै आएका थिए। 

प्रकाशित: Nov 08, 2020| 05:41 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।