आइतबार, भदौ २८, २०८३

समाज

देशको नाम 'नेपाल' मात्रै लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नू : राज्य व्यवस्था समिति

समितिले नाम परिवर्तन गर्नुपर्ने भएमा संसद्‍मा प्रस्ताव ल्याउन पनि निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

जनगणना सुरु हुन २११ दिन बाँकी, यसपटक आर्थिक र सामाजिक पक्षको पनि अध्ययन गरिने

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना शुरु हुन अब २११ दिन बाँकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

कास्की प्रशासनको उर्दी– घरपरिवारमै चाड मनाउनू, देउसीभैलो नखेल्नू

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलो लगायतका मनोरन्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

अस्पतालमा आईसीयू र भेन्टिलेटर पाइँदैन, मन्त्रालय भन्छ– ४० प्रतिशत खाली छन्

अहिले २० हजार ७६५ आइसोलेसन बेड, २ हजार ६०० आईसीयू संख्या र ९०० भेन्टिलेटर छन्। त्यसमध्ये पनि १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

काठमाडौं- विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई भन्यो– बैठक राख्ने कुरालाई प्रतिष्ठाको विषय नबनाऊँ

पार्टीभित्र विवाद बढ्दै गइरहेका बेला नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई अविलम्ब बैठक राखेर विवाद समाधान गर्न भनेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

चीनको हुबे प्रान्तस्थित वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोडभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

राजधानीकै स्थानीय तह दिँदैनन् सूचना

राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

खाद्य वस्तुमा रिलेवलिङ गर्दागर्दै पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा (रिलेबलिङ) पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

सेरो सर्वेको नतिजा आएपछि मात्रै समुदायमा कोरोना संक्रमणको अवस्था थाहा हुने

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सेरो सर्वेक्षणका लागि देशभरका ३ हजार १५० जनाको नमुना संकलन गरिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

शाक्यले सोमबारदेखि नै पदबहाली गरेको उर्जामन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

प्रधानमन्त्रीसँग छलफल गर्न नेकपा कार्यदलका सदस्य बालुवाटारमा

विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरु छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

बैठक डाक्न दाहाल-नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै, ओली बैठक नडाक्ने पक्षमा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालयको बैठक डाक्न दिएको ४८ घण्टे अल्टिमेटम सोमबार (आज) सकिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

गाउँमा बजार पस्यो, खाइदियो रैथाने बाली

बजारका तयारी सामग्री किनेर खाने सजिलो बाटो रोज्दा गाउँको उत्पादकत्व घटेको मात्रै छैन, किसानलाई अल्छी बनाएको छ। यसको परिणाम गाउँगाउँबाट रैथाने बाली हराउँदै गएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

चितवनबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ 

 प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

एक घण्टाको फरकमा मोरङमा कोरोनाबाट २ जनाको मृत्यु 

उदयपुरका ६५ वर्षीया महिला र झापा ४२ वर्षीय पुरुषको सोमबार बिहान एक घण्टाको फरकमा मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

आज देशभर घाम लाग्ने, भोलि वर्षाको सम्भावना

आज देशभर घाम लागेपनि भोलि भने मौसम बद्लिने र केहि स्थानमा वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

कात्तिकमै हुम्लामा जम्न थाल्यो पानी

 हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

गण्डकीका अधुरा योजनालाई चार अर्ब दिने प्रधानमन्त्रीको प्रतिबद्धता 

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानको प्रयासका लािग काठमाडौं गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

देउवा-पौडेल टकराव : फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुनै सहमति हुन नसकेपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७