आइतबार, भदौ २८, २०८३

समाज

उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने बताएका हुन् । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

बेनीमा कोरोना संक्रमित खोज्न घरघरै स्वास्थ्यकर्मी

पोखरा– लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अयिभान सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

चालकसँग ट्राफिकको एक मिनेट : के हुन्छ यो एक मिनेटमा ?

पोखरा– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्ग र सहरी क्षेत्रमा ‘चालकसँग १ मिनेट कार्यक्रम’सुरुआत गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

पर्यटक ओइरिएपछि मानहुँकोटमा जग्गा किनबेच रोक्का

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

जनकपुर-जयनगर नियमित रेल सञ्चालनको तयारी

जनकपुर-जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

मानहुँकोटमा दैनिक ३ सय पर्यटकमात्र जान पाइने

तनहुँको पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३ सय जनाभन्दा बढी पर्यटक जान नपाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स अस्पताललाई कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक फेरी सर्‍यो

बैठक २७ कात्तिक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

मानहुँकोटलाई सफा राख्ने अभियानमा पोखरेली युवा 

हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानहुँकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

जीप दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते 

स्याङ्जाको भीरकोट नगरपालिका ५ हर्खौडीमा जीप दुर्घटना हुँदा आइतबार १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

कोरोना संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

ओलीले एक्लै भेट्न बोलाउँदा नेताहरु लिएर गए नेपाल, दुई घण्टाको छलफलमा कुनै निष्कर्ष निस्किएन

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो निवास बालुवाटारमा बोलाएर पार्टीभित्र देखा परेको विवाद समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

कोरोना संक्रमणबाट सल्यानमा पहिलो मृत्यु

कोरोना संक्रमणबाट सल्यानमा पहिलोपटक एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

मिर्गौलाको उपचारका लागि सूर्यबहादुरलाई सघाउँदै हेलौंछाली, सहयोगका लागि आग्रह

मिर्गौला रोग लागेर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका भोजपुरका सूर्यबहादुर तामाङका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

उपत्यकामा होम आइसोलेसनमा रहेकाको निगरानी गरिने  

उपत्यकामा  होम आइसोलेसन मा रहेका कोरोना संक्रमितको निगरानी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परीचालन गर्ने भएको छ।  
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

कुन प्रदेशमा कति संक्रमित आईसीयू र भेन्टिलेटरमा ? 

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४४५ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

आज थपिएका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौंमा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

२ हजार ८१७ संक्रमित थपिए, २ हजार ८१२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७