सोमबार, भदौ १५, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक फेरी सर्‍यो

बैठक २७ कात्तिक दिउँसो १ बजेका लागि बोलाइएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेर अब २७ कात्तिक दिउँसो १ बजे बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरु सहभागी हुनेछन्।

पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेकै कारण बैठक सारिएको हो।

आसन्न केन्द्रीय महाधिवेशनका बारेमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। यसअघि पनि पटक–पटक बैठक सरिसकेको छ।

प्रकाशित: Nov 08, 2020| 13:20 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।