सोमबार, भदौ २९, २०८३

भारतद्वारा २८ वटा भेन्टिलेटर हस्तान्तरण 

भारत सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २८ थान भेन्टिलेटर सहयोग गरेको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- भारत सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २८ थान भेन्टिलेटर सहयोग गरेको छ।

मन्त्रालयमा आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरका हुन्।

कोरोनाको संक्रमण बढ्दै गएका बेला एक देशले अर्को देशलाई सहयोगको आवश्यकता परेकाले सहयोग गरेको भारतीय राजदूत क्वात्राले बताए।

मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने बताए।

प्रकाशित: Nov 08, 2020| 10:20 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।