सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ जना डिस्चार्ज

आज २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

हालसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ३५ हजार जना सक्रिय संक्रमित रहेका छन्। 

१ हजार १४४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार २०६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।

प्रकाशित: Nov 07, 2020| 10:40 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।