सोमबार, भदौ १५, २०८३

संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मेन्सन गर्दै भट्टराईले यस्तो माग गरेका हुन्।

‘‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला त्यो उसैले छिनोफानो गरोस्’, भट्टराईले लेखेका छन्, ‘तर सरकारको दुष्कर्म–अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले संसद अधिवेसन बोलाएर छलफल गर्नुपर्यो।’

उनले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार र विदेश सम्बन्ध तथा अन्य विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउन माग गरेका हुन्।

प्रकाशित: Nov 07, 2020| 07:35 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।