सोमबार, भदौ २२, २०८३

समाज

चिनियाँ टोली राष्ट्रपति निवासमा

नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

ओली भ्रष्टाचारीहरुका सरदार हुन् : स्थायी कमिटी सदस्य साह

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको सरदार रहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

सुविधाजनक बहुमत छ, अविश्वासको प्रस्ताव डटेर सामना गर्छुः शेरधन राई

प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सुविधाजनक बहुमतमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

'अब सातै प्रदेशमा रासायनिक मल भण्डारण'

नवनियुक्त कृषि तथा पशुपन्क्षी मन्त्री पद्माकुमारी अर्यालले रासायनिक मलको समस्या समाधान गर्न आफू दृढ रहेको बताएकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

प्रधानमन्त्रीको कदमले संविधान अपूर्ण रहेको पुष्टि गर्‍यो : मन्त्री सोनल

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि यो संविधान अपूर्ण रहेको पुष्टि भएको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

‘जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउँछ'

‘ढिलोमा माघको अन्तिमसम्ममा रेलसेवा सञ्चालन गर्ने लक्ष्य छ।’
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

राष्ट्रपतिद्वारा १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

५५ वर्षका सलमान : रोमान्स र एक्सनबीच गज्जबको सन्तुलन

सलमान खान ‘बिइङ ह्युमन’ नामको एक संस्था चलाउँछन्। यसका माध्यमबाट उनले धेरै गरिबलाई आर्थिक सहयोग गरिरहेका छन्। त्यसैले उनलाई परोपकारी स्टारसमेत भनिन्छ। फिल्म उद्योगमा जति ख्याति सलमानको छ, त्यति सायदै...
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

देशको न्यायालय पनि अग्निपरीक्षामा छ : डा. गोविन्द केसी

चिकित्सा सुधार अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको प्रयासप्रति आपत्ति प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

शिक्षामा सुधार भए राजनीति आफैं सुध्रिन्छ : मन्त्री श्रेष्ठ 

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्र सुधार्न सके राजनीति पनि सुध्रिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

२४ घण्टामा थपिए ४८१ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ४८१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

अतिरिक्त सेवासुविधा नलिने पर्यटनमन्त्री ढकालको दाबी

नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर राज्यबाट अतिरिक्त सेवा र सुविधा नलिने दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कम्युनिस्ट प्रधानमन्त्रीले चुनाव गराएकै छैनन्, ओलीले गराउलान्?

अहिलेसम्म गठन भएका आठ वटा कम्युनिस्ट सरकारले देशमा एउटा पनि चुनाव गराउने अवसर पाएका छैनन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

अपारदर्शी काम गर्दिनँ, कसैको दबाब सहन्नँ : स्वास्थ्यमन्त्री त्रिपाठी

‘मेरो कार्यकालमा कुनै पनि काम अपारदर्शी हुँदैन। म कसैको दबाब र हस्तक्षेप सहन्नँ।’
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

ओली ४० को दशकदेखि नै प्रतिगमनकारी : भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले केपी ओली ४० को दशकपछि निरन्तरमा प्रतिगमनको पक्षमा रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

स्वास्थ्यबाट पर्यटन पुगेका मन्त्री ढकालले भने– सधैं जनताको सेवामा समर्पित हुन्छु

नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले आफ्नो स्वाभिमान बन्धकमा राखेर काम नगर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

एनआरएनले लगाउन थाले कोरोनाको भ्याक्सिन

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

बालबालिकामा कोरोना : अधिक एन्टिबडीले झन् जोखिम

संक्रमण हुँदा तत्काल लक्षण नदेखिए पनि संक्रमणमुक्त भइसकेपछि उत्पन्न हुने एन्टिबडीप्रति बढी चनाखो हुनुपर्ने सुझाव चिकित्सकको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

धनुषामा दाहाल–नेपाल समूहको कार्यकर्ता भेला, प्रादेशिक र जिल्ला कार्यालयमा दाबी

प्रतिनिधिसभा विघटन भएपछि विभाजित भएको नेकपाका कार्यालय तथा सम्पत्तिका लागि केन्द्रदेखि जिल्ला तहसम्म विवाद सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

देशैभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन, कसको सम्बोधन कहाँ ?

संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) देशभर प्रदर्शन गर्दैछ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७