सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अतिरिक्त सेवासुविधा नलिने पर्यटनमन्त्री ढकालको दाबी

अतिरिक्त सेवासुविधा नलिने पर्यटनमन्त्री ढकालको दाबी

नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर राज्यबाट अतिरिक्त सेवा र सुविधा नलिने दाबी गरेका छन्। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर राज्यबाट अतिरिक्त सेवा र सुविधा नलिने दाबी गरेका छन्। 

उनले मन्त्रालयमा आइतबार कार्यभार सम्हाल्दै यस्तो दाबी गरेका हुन्। ढकालले आफू जनताको सेवामा समर्पित हुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पर्यटन मन्त्रालयमा सरुवा गरेका थिए। 
 

प्रकाशित: Dec 27, 2020| 10:24 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।