सोमबार, भदौ २२, २०८३

समाज

खाद्यान्न आयात गर्ने जाजरकोटको मकै देशका ठूला सहरमा

वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

इलाका प्रशासन प्रमुख प्रहरीको नियन्त्रणमा

नागरिकता वितरण प्रकरणमा त्रुटी देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कोरोना अस्पतालको आईसीयूबाट बिरामी बेपत्ता

बुटवल स्थित कोरोना उपचार अस्पतालको आईसीयूमा उपचारत बिरामी हराएका छन्।  
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

पद बहाली गर्दै ऊर्जामन्त्री रायमाझीले भने-  ‘एमसीसी देशको पक्षमा छ’

पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

मुख्यमन्त्री राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता 

दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्तावसँगै  मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सांसदहरू संसद् सचिवालयमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा टोली संसद सचिवालय पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

जापान प्रवेशमा नेपालसहित दर्जनौं मुलुकबाट प्रतिबन्ध 

नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछि जापानले नेपालसहितका दर्जनौं मुलुकमाथि प्रतिबन्ध लगाएको छ । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको मृत्यु 

रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै 

सत्तारुढ नेकपा विभाजित भएसँगै  पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन् । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

चिनियाँ उपमन्त्रीसहितको टोली आज नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

सुदूर क्षितिजमा आशाको किरण बन्ला सन् २०२१ ?

सन् २०२० हामीबाट विदा हुने संघारमा छ। मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व जगत छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

धोबीखोलामा मोटरसाइकल खस्दा चालकको मृत्यु

 काठमाडौंको सुकेधारास्थित धोबीखोलामा मोटर साइकल खस्दा एक युवकको मृत्यु भएको छ  । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

ड्रमको सहाराले कर्णाली नदीमा जीप तारेर स्वामीकार्तिक पुर्‍याइयो

कर्णाली नदीमा ड्रमको सहायताले जीप तारेर उत्तरपूर्वी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकामा पुर्‍याइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

अस्पतालको भवन निर्माणले सात वर्षपछि गति लियो

बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

भारतीय भ्याक्सिनमा नेपालको चासो

गत महिना काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव हर्ष श्रृंगलाले नेपालको आवश्यकता भारतको प्राथमिकता हुने बताएका थिए। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

संविधानको रक्षाका लागि संसद् पुनःस्थापना : गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्षमा शाही

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

‘याह जिनगीमें लालपुर्जा भेटगेल’

वर्षौंदेखि आफ्नो नाउँमा जग्गा पनि छ भन्ने अनुभूति गर्न नपाएका उनीहरू लालपुर्जा पाउँदा दंग छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७