सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यबाट पर्यटन पुगेका मन्त्री ढकालले भने– सधैं जनताको सेवामा समर्पित हुन्छु

स्वास्थ्यबाट पर्यटन पुगेका मन्त्री ढकालले भने– सधैं जनताको सेवामा समर्पित हुन्छु

नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले आफ्नो स्वाभिमान बन्धकमा राखेर काम नगर्ने बताएका छन्। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले आफ्नो स्वाभिमान बन्धकमा राखेर काम नगर्ने बताएका छन्। 

स्वास्थ्य मन्त्रालयबाट पर्यटनमा सरुवा भएका ढकालले आइतबार पदभार ग्रहण गर्दै सधैंं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए। 

ढकाल अस्ति शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री नियुक्त भएका थिए। पछिल्लो समय नेकपा विवादका कारण उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्तलन मिलाउने क्रममा ढकाललाई स्वास्थ्यबाट पर्यटनमा लगेका हुन्।

नेकपाको दाहाल–नेपाल समूहमा लागेका योगेश भट्टराईले राजीनामा गरेपछि उक्त मन्त्रालय खाली भएको थियो। 
 

प्रकाशित: Dec 27, 2020| 09:14 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।