शुक्रबार, भदौ १९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, भदौ १९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रदेश १ : कागजी घोषणामै सीमित सरकारकाे तीन वर्ष
प्रदेश १ सरकार गठन भएको तीन वर्षमा मुख्यमन्त्री शेरधन राईले अठोट गरेका कुनै पनि कार्यक्रम कार्यान्वयन हुन सकेनन्। मन्त्रालयले नै पूर्णता नपाउँदा अधिकांश याेजना अधुरा छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
तीन वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका तीन वर्षको उपलब्धि सार्वजनिक गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकियो, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने
२०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
पहाडमा हल्का वर्षा र हिमालमा हिमपातकाे सम्भावना, देशभरको तापक्रम घट्ने
आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७
किर्ते हस्ताक्षर गर्ने सिम्रौनगढ नगरपालिकाका ३ कर्मचारी पक्राउ
बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुखसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा प्रहरीले ३ कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
माटोको विद्युतीय नक्सांकनबारे प्रधानमन्त्रीलाई जानकारी
कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटोको विद्युतीय नक्सांकनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
गंगामायाको जीवनरक्षा र भागरथीको हत्यारामाथि कारबाही गर्न आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न र भागरथी भट्टको हत्यारा पहिचान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
भागरथीका परिवारलाई कांग्रेसको आर्थिक सहयोग, छिटो अनुसन्धान गर्न लेखकको आग्रह
बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
निर्वाचनको बेला मनोमानी नियुक्ति नगर्न कांग्रेसको सुझाव
आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको समयमा मनोमानी नियुक्ति नगर्न नेपाली कांग्रेसले सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
नेपालमा देखिएको भाइरस युके भेरियन्ट हुनसक्ने आशंका, पुष्टि गर्ने प्रयोगशाला छैन
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस देखिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
प्राध्यापकलाई पनि कोरोनाविरुद्धको खोप लगाउन संघको अपिल
नेपाल प्राध्यापक संघले कोभिड –१९ विरुद्धको खोप प्राध्यापकलाई पनि प्राथमिकतामा राखेर लगाउन सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
२४ घण्टामा सयभन्दा बढी कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना संक्रमित थपिएका छन् भने १३१ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
ओलीतिर लागेका हुन् तिलोत्तमाका मेयर ?
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नेकपा ओली समूहका महासचिव विष्णु पौडेललाई साथ दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
कांग्रेसका ४५ जिल्ला समितिले मात्र बुझाए क्रियाशील सदस्यको सूची
तोकिएको समयभित्र नेपाली कांग्रेसका ४५ जिल्ला समितिले मात्रै क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
७ महिनाको विकास खर्च १८ प्रतिशत
चालू आर्थिक वर्षको ७ महिनामा पूँजीगत खर्च करिब १८ प्रतिशत खर्च भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
ललिता निवास जग्गा प्रकरण : माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको संलग्नाबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
नेकपा दाहाल-नेपाल समूहद्वारा विरोधका नयाँ कार्यक्रम घोषणा
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा दाहाल–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
नेकपा दाहाल-नेपाल समूहको प्रश्न– ६४ प्रतिशत मत पाएको दलमा विवाद नमिली कसरी चुनाव हुन्छ ?
आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा निर्वाचन आयोगले दलहरूसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध भोलि देशभर कांग्रेसको प्रदर्शन र सभा, कसको सम्बोधन कहाँ ?
प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७
1087
1088
1089
1090